बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा देवेन्द्र पौडेल विजायी
नेपालखोज
२०७९ मंसिर ७ गते १६:४६

बागलुङ। बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल २४ हजार ७७९ मत ल्यायर विजाय भएका छन् । भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।
सम्बन्धित
प्रतिक्रिया