आइतबार, असार २२, २०८२

सिरहा क्षेत्र नं. ४ (२) बाट लोकतान्त्रिक समाजवादी पार्टीका यादव बिजयी

नेपालखोज २०७९ मंसिर ९ गते १२:०६

काठमाडौं । सिरहा क्षेत्र नं. ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव बिजयी भएका छन् । यादवले ९ हजार ७६३ मत ल्याएर बिजयी भएका हुन् ।

जनता समाजवादी पार्टीका उम्मेदवार सुरेशकुमार मण्डलले ९ हजार ३९८ मत प्राप्त गरेका छन् । जनमत पार्टीका सुरेशकुमार यादव ८ हजार ४५४ मत पाउँदै तेस्रो स्थानमा रहेका छन्

प्रतिक्रिया