आइतबार, असार २२, २०८२

सुनसरीको प्रदेशसभा १ मा नेकपा एमालेका बस्नेत बिजयी

नेपालखोज २०७९ मंसिर ९ गते १३:३४

काठमाडौं । सुनसरीको प्रदेशसभा १ मा नेकपा एमालेका रमेशकुमार बस्नेतले ११ हजार १०२ मत बिजयी भएका छन् ।

उनले निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापाले ९ हजार ७५२ मत प्राप्त गरेका हुन् । बस्नेतले नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३५० मतान्तरले पराजित गरे ।

प्रतिक्रिया