मंगलबार, वैशाख १८, २०८१

सिरहा-३ बाट एमालेका श्रेष्ठ निर्वाचित

नेपालखोज २०७९ मंसिर ९ गते २१:३३

सिरहा । सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनी एक हजार एक सय ८२ मतान्तरले विजयी भएका हुन् ।

श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरेका थिए । यस्तै जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले ११ हजार एक सय ४६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया