आइतबार, असार २२, २०८२

नेकपा एमालेका कसले कहाँ जिते ?

नेपालखोज २०७९ मंसिर १० गते ७:०१

काठमाडाैं । प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले ३८ सिट जितेकाे छ । निर्वाचित भइसकेका नेकपा एमालेका सदस्यहरु :

झापा – ५ : केपी शर्मा ओली रूपन्देही – २ : विष्णु पौडेल लमजुङ : पृथ्वीसुब्बा गुरुङ अर्घाखाँची : टोपबहादुर रायमाझी ताप्लेजुङ : योगेश भट्टराई गुल्मी – २ : गोकर्ण विष्ट पाल्पा – २ : ठाकुरप्रसाद गैरे काभ्रेपलाञ्चोक – २ : गोकुल बाँस्कोटा उदयपुर – २ : अम्बरबहादुर रायमाझी काठमाडौं – ९ : कृष्णगोपाल श्रेष्ठ ललितपुर – २ : प्रेमबहादुर महर्जन झापा – २ : देवराज घिमिरे पर्सा – ३ : राजकुमार गुप्ता प्युठान : सूर्य थापा मकवानपुर – २ :

त्यस्तै, महेश बर्तौला  सोलुखुम्बु – मानवीर राई  पर्वत – पदम गिरी झापा ४ – लालप्रसाद साँवा लिम्बु रुपन्देही – ५ : बासुदेव घिमिरे धनकुटा : राजेन्द्रकुमार राई कास्की – २ : विद्या भट्टराई बाँके – १ : सूर्य प्रसाद ढकाल सिराहा – १ : राम शंकर यादव बैतडी : दामोदर भण्डारी कञ्चनपुर – १ : तारा लामा तामाङ कपिलवस्तु – १ : बलराम अधिकारी पाँचथर : वसन्तकुमार नेम्वाङ कास्की – ३ :

त्यसैगरी, दामोदर पौडेल ‘वैरागी’ सर्लाही – ३ : हरिप्रसाद उप्रेती बारा – ३ : ज्वालाकुमारी साह बारा -१ : अच्युतप्रसाद मैनाली धनुषा – ३ : जुली महतो कास्की – १ : मनबहादुर गुरूङ सिरहा – ३ – लीलानाथ श्रेष्ठ मोरङ -२ : ऋषिकेश पोखरेल कपिलवस्तु – ३ : मंगलप्रसाद गुप्ता पाल्पा – १ : नारायणप्रसाद आचार्य रूपन्देही – १ : छविलाल विश्वकर्मा

प्रतिक्रिया