शनिबार, असार २१, २०८२

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई पराजित गर्दै,राप्रपाका दीपक बोहरा विजयी

नेपालखोज २०७९ मंसिर १० गते १५:४९

काठमाडौं । प्रतिनिधिसमा निर्वाचनअन्तर्गत रुपन्देही ३ मा राप्रपाका नेता दीपक बोहरा विजयी भएका छन् । कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणलाई बोहोराले २५ सयभन्दा बढी मतले पराजित गरेका हुन् ।

अन्तिम मत परिणामअनुसार दिपक बोहराले ३६ हवार ६ सय ४८ मत पाएका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् । बोहरा २६ सय ४२ मतले विजयी भएका हुन् ।

प्रतिक्रिया