मंगलबार, वैशाख १८, २०८१

स्याङ्जा २ : कांग्रेसका धनराज गुरुङ निर्वाचित

नेपालखोज २०७९ मंसिर १७ गते २१:१३

काठमाडाैं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् ।

५ हजार ६ सय २७ मतान्तरमा नेकपा एमालेकी सचिव पदमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् ।

प्रतिक्रिया