शनिबार, असार २१, २०८२

विश्वकप फुटबल – २०२२ : प्रि-क्वाटरफाइनलका दुईवटा प्रतिस्पर्धा हुँदै

नेपालखोज २०७९ मंसिर १९ गते ६:३५

काठमाडाैं । कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज मङ्सिर १९ गते सोमबार प्रि-क्वाटरफाइनलका २ वटा प्रतिस्पर्धा हुँदै छन् । तालिका अनुसार आजको पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया एक-अर्कासँग भिडदैछन् ।

खेल नम्बर – ५३ मंसिर १९ गते सोमबार राति ८ : ४५ बजे जापानविरूद्ध क्रोएसिया खेल नम्बर – ५४ मंसिर १९ गते सोमबार राति १२ : ४५ बजे ब्राजिलविरूद्ध दक्षिण कोरिया ।

प्रतिक्रिया