सन् २०२३ मा कन्या राशिको भविस्य
नेपालखोज
२०७९ मंसिर १९ गते १०:०१

कन्या राशिलाई २०२३ को मार्च र अप्रिलमा भाग्यले साथ दिनेछ । वर्षका बाँकी महिनाहरूमा तपाईंको प्रयास नै कार्य सफलताको कारण बन्नेछ ।
छोटकरीमा भन्नुपर्दा २०२३ सालमा भाग्यमा विश्वास नगरि सफलताका लागि कडा परिश्रम गर्नुपर्नेछ ।
सुझाब – शुक्रबार व्रत बसि साँझ मन्दिर गएर गरिबलाई चामल दान गर्नुहोला । चामल बिग्रिएको हुनु हुँदैन ।
सम्बन्धित
प्रतिक्रिया