निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्दै
नेपालखोज
२०७९ मंसिर १९ गते ७:४९

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक आज बस्दै छ । चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायत विषयमा छलफल हुनेछ । बैठक अपराह्न ३ बजेका लागि तय भएको बताइएकाे छ ।
चुनावी समीक्षाका साथै आगामी रणनीतिबारे समीक्षा र निष्कर्षका आधारमा कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्ने जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया