मंगलबार, वैशाख १८, २०८१

नैतिकता प्रहरीको खारेजले इरानीहरूको माग सम्बोधन हुन सक्दैन : बर्लिन

नेपालखोज २०७९ मंसिर १९ गते २०:२६

काठमाडाैं । इरानको नैतिकता प्रहरीको खारेजीलाई देकाएर मौलिक अधिकारका लागि इरानीहरूको मागलाई सम्बोधन गर्न र दबाउन नसकिने बर्लिनले टिप्पणी गरेको छ।

इरानीहरू आफ्नो मौलिक अधिकारका लागि सडकमा उत्रिएका छन्। उनीहरू स्वतन्त्र र आत्मनिर्णयमा बाँच्न चाहन्छन् र त्यस्तो उपाय (नैतिकता प्रहरीको खारेजी) लागू गरियो भने पनि त्यसले खासै फरक नपार्ने विदेश मन्त्रालयका प्रवक्ताले सोमबार मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा बताएका हुन् ।

प्रतिक्रिया