विश्वकप-२०२२ : आज क्वाटरफाइनलका दुईवटा खेल हुँदै
नेपालखोज
२०७९ मंसिर २३ गते ७:२३

काठमाडाैं । विश्वकप – २०२२ अन्तर्गत आज हुने क्वाटरफाइनलको समय तालिका नेपाल खोज कतारमा संचालन भइरहेको बिश्वकप फुटबल प्रतियोगिता अन्तरगत मंसिर २३ गते शुक्रबार क्वाटरफाइनलका २ वटा प्रतिस्पर्धा हुँदैछन् ।
तालिका अनुसार आजको पहिलो खेलमा ब्राजिल र क्रोएसिया तथा दोस्रो खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना एक-अर्कासँग भिडदैछन् ।
खेल नम्बर – ५७ मंसिर २३ गते शुक्रबार राति ८ : ४५ बजे ब्राजिलविरुद्ध क्रोएसिया खेल नम्बर – ५८ मंसिर २३ गते शुक्रबार राति १२ : ४५ बजे नेदरल्यान्ड्सविरुद्ध अर्जेन्टिना
सम्बन्धित
प्रतिक्रिया