समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउन एमाले बैठक बस्दै
नेपालखोज
२०७९ मंसिर २४ गते ७:४६

काठमाडाैं । समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउन नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएकाे छ ।
एमालेले प्रतिनिधिसभातर्फ ३४ सिट पाएको छ । यसअघि हिजो दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया