बिहीबार, असार १९, २०८२

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

नेपालखोज २०७९ मंसिर २४ गते ८:२२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । 

प्रतिक्रिया