बिहीबार, जेठ २, २०८२

विश्वकप २०२२ : पहिलो सेमिफाइनल आज

नेपालखोज २०७९ मंसिर २७ गते ६:३१

काठमाडाैं । कतार विश्वकप फुटबल -२०२२ को पहिल‍ो सेमिफाइनल आज मंसिर २७ गते मंगलबार हुँदैछ । आजको खेलमा साबिक उप बिजेता क्रोएसिया तथा लियोनन मेस्सि नेतृत्वको अर्जेन्टिना आमने सामने हुनेछन ।

आजको खेल नेपाली समय अनुसार राति १२ : ४५ बजे प्रारम्भ हुनेछ । यो विश्वकपको फाइनल पुस ३ गते आइतबार साँझ ८:४५ बजे हुने निर्धारित कार्यक्रम छ ।

प्रतिक्रिया