बुधबार, असार १८, २०८२

राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङ्देन

नेपालखोज २०७९ पुष ५ गते १९:१५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिंङ्देन चयन भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ र समानुपातिक ७ जना गरी १४ जना सांसद निर्वाचित भएका छन् ।

राप्रपाको मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष लिंङदेनलाई चयन गरेको राप्रपाकी केन्द्रीय सदस्य सन्तोषी शाहीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया