कांग्रेसको संसदीय दलको निर्वाचन आज
नेपालखोज
२०७९ पुष ६ गते ६:३६

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ । बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मद्वारी परेको छ ।
सम्बन्धित
प्रतिक्रिया