जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव
नेपालखोज
२०७९ पुष १३ गते १३:११

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन भएका छन् ।बुधबार सर्वसम्मत रूपमा उनलाई संसदीय दलको नेता चयन गरिएको हाे । यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
सम्बन्धित
प्रतिक्रिया