सोमबार, असार १६, २०८२

रमेश लेखक कांग्रेसको मुख्य सचेतक

नेपालखोज २०७९ पुष १९ गते १३:१६

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

लेखक कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया