आइतबार, असार १५, २०८२

प्रधानमन्त्री दाहाललाई भेट्न ‌ओली बालुवाटारमा

नेपालखोज २०७९ पुष १९ गते १८:३९

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।मंगलबार साँझ बालुवाटारमा भएको भेटमा प्रचण्ड र ओलीबीच समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने जनाइएकाे छ ।

प्रतिक्रिया