राष्ट्रियसभा सदस्य उपनिर्वाचन : दल दर्ताका लागि आह्वान
नेपालखोज
२०७९ पुष २४ गते ६:५३

काठमाडाैं । आगामी माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उप-निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरिएको छ ।
निर्वाचन आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हाे । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया