आइतबार, असार १५, २०८२

प्रदेश नम्बर–१ : सरकार गठनको दाबी पेस गर्ने आज अन्तिम दिन

नेपालखोज २०७९ पुष २४ गते १०:४८

काठमाडाैं । प्रदेश नम्बर–१ मा सरकार गठनको दाबी पेस गर्ने आज अन्तिम दिन रहेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेशसभामा रहेका ९३ जना मध्ये बहुमतका लागि ४७ सांसद संख्या आवश्यक पर्छ ।

प्रतिक्रिया