‘एमाले सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको छु’
नेपालखोज
२०७९ पुष २७ गते १६:४४

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया