वाग्मती प्रदेशसभाको सभामुखका लागि कांग्रेसबाट अधिकारी उम्मेद्वार बन्ने
नेपालखोज
२०७९ पुष २८ गते ९:१७

काठमाडाैं । वाग्मती प्रदेशसभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङका शिवराज अधिकारी उम्मेद्बार बन्ने भएका छन् । धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको हाे ।
सम्बन्धित
प्रतिक्रिया