कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपालखोज
२०७९ पुष २८ गते १४:००

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
धुम्बाराहीमा आजै दिउँसो बस्ने गरि सभापति देउवाले बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया