शनिबार, असार १४, २०८२

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिँहले लिए पद तथा गोपनीयताको शपथ

नेपालखोज २०७९ पुष २८ गते १८:२७

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

प्रतिक्रिया