कांग्रेसको बागमती प्रदेशस्थित संसदीय दलको मुख्य सचेतकमा कुन्दनराज काफ्ले
नेपालखोज
२०७९ माघ २ गते २०:२९

काठमाडाैं । नेपाली कांग्रेसको बागमती प्रदेशस्थित संसदीय दलको मुख्य सचेतकमा कुन्दनराज काफ्ले चयन भएका छन् ।
नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले काफ्लेलाई मुख्य सचेतकको जिम्मेवारी प्रदान गरेको हो । काफ्ले प्रदेशसभामा दोलाखा १(१) बाट निर्वाचित सांसद हुन् ।
सम्बन्धित
प्रतिक्रिया