मधेशका मुख्यमन्त्री यादवलाई कांग्रेसले विश्वासको मत दिने
नेपालखोज
२०७९ माघ ४ गते १४:२६

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसले सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको हो ।
प्रदेशसभा बैठकमा आज (बिहीबार) कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए । उनले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया