राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको छ : प्रधानमन्त्री दाहाल
नेपालखोज
२०७९ माघ ५ गते १७:४६

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिबारे सामझदारीको कोसिस भइरहेको बताएका छन् । सत्ता साझेदार दलहरु र आफूले पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्नेतिर कोशिष गरेकाे यनले बताए ।
बिहीबार संसदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकै ठाउँमा उभिएको बताए । उनले भने, ‘प्रमुख प्रतिपक्षले पनि (उम्मेदवार) उठायो, बहुमतद्वारा घोषणा भयो । भोलि उपसभामुखको मनोनयन हुन्छ, पर्सि निर्वाचन यही प्रक्रियामा हुन्छ ।’
सम्बन्धित
प्रतिक्रिया