बिहीबार, असार १२, २०८२

महिला नेत्रीलाई चेली नभन्न सांसद श्रेष्ठकाे आग्रह

नेपालखोज २०७९ माघ ७ गते १६:२२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला नेत्रीलाई चेली नभन्न आग्रह गरेकी छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा उनले महिलाप्रति आत्मीयता नै देखाउने भए ५० प्रतिशत महिला सदनमा पठाउन आग्रह गरिन् ।

उनले भष्टाचारीलाई कारबाही गर्न आयोग बनाउने कुरा भइरहेको भन्दै छिट्टै गर्न आग्रह गरिन् ।

प्रतिक्रिया