नेपाली पर्वहरु राष्ट्रिय सम्पत्ति हुन् : प्रधानमन्त्री
नेपालखोज
२०७९ माघ ८ गते ८:२०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होसार लगायत नेपाली सांस्कृतिक पर्वहरू राष्ट्रिय सम्पत्ति भएको बताएका छन् ।
प्रधानमन्त्रीले १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबासीहरुका परम्परा, रितिरिवाज र संस्कृतिहरू सबै राष्ट्रिय संस्कृति भएको बताए ।
ल्होसार पर्व – २८५९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा पनि गरेका छन् ।

सम्बन्धित
प्रतिक्रिया