प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
नेपालखोज
२०७९ माघ ९ गते ८:५५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेद्वार रहेका घिमिरे माओवादी केन्द्र लगायत दलको समर्थनमा बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया