बिहीबार, असार १२, २०८२

माओवादीको स्थायी समिति बैठक बस्दै

नेपालखोज २०७९ माघ १२ गते ८:०५

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।  बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ । 

बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया