बिहीबार, असार १२, २०८२

माओवादीकाे स्थायी कमिटीकाे बैठक बस्दै

नेपालखोज २०७९ माघ १३ गते ९:३१

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)काे स्थायी कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जनाइएकाे छ ।

बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक परिस्थितिको प्रतिवेदनमाथि छलफल हुने जनाइएकाे छ ।

प्रतिक्रिया