नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ माघ १३ गते २३:२१
रवि लामिछानेको नागरिकता अबैद्य ठहर, सांसद, मन्त्री र पार्टी सभापति पद खारेज ।
रवि लामिछानेले छाडे सरकारी निवास ।
रास्वपाको पूर्वनिर्धारित कार्यक्रम स्थगीत ।
डिपी अर्याललाई रास्वपाको कार्यवहाक सभापतिको जिम्मेवारी ।
राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा हुने ।
आत्मदाह गरेका आचार्यको शव बुझ्न परिवारको १० बुँदे सर्त ।
लोकदोहोरी गायक भिम पौडेलको निधन ।
फागुन ११ गतेबाट केपी ओली कप फुटबल च्याम्पियनसिप हुने ।
सम्बन्धित
प्रतिक्रिया