शुक्रबार, असार २०, २०८२

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ १४ गते २३:११

चैत्र १७ गतेदेखि चैत्र २९ गतेसम्म एसईई परीक्षा हुने ।

प्रेमप्रसाद आचार्यकी श्रीमतीले दिइन् १२ जना विरुद्ध किटानी जाहेरी ।

राष्ट्रपतिको निर्वाचनमा गडबड भए देशमा अनिष्ट जाने डा. शेखर कोइरालाको भनाइ ।

पत्रकार ऋषि धमलाकी धर्मपत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी ।

प्रमोद खरेलको कन्सर्ट हेर्न गएको भीड अनियन्त्रित हुदा २५ जना घाइते ।

पूर्वी युक्रेनमा रुसी आक्रमण, तीन जनाको मृत्यु ।

प्रतिक्रिया