मंगलबार, वैशाख १८, २०८१

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

नेपालखोज २०७९ माघ १७ गते १३:५३

काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक आज (मंगलबार) पेरिसडाँडामा सुरु भएको छ ।

आजको पदाधिकारी बैठकमा गृहमन्त्रीका विषयमा छलफल हुने बताएको छ । पार्टीका नेताहरूले गृह मन्त्रालयमा पार्टीकै नेतालाई पठाउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् । गृह मन्त्रीबाट रबि लामिछानेले राजीनामा दिएपछि पार्टीकै नेतालाई पठाउनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया