बुधबार, असार ११, २०८२

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक स्थगित

नेपालखोज २०७९ माघ १८ गते ८:४६
फाइल तस्बिर

कामाडाैं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रकाे आज बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तता र आवश्यक तयारी नपुगेकाे भन्दै आजका लागि निर्धारित बैठक स्थगित भएकाे हाे । बैठक भोलि बिहान ११ बजे बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारीबताए ।

प्रतिक्रिया