क्यानका कार्यवाहक सदस्यसचिव मल्लले दिए राजीनामा
नेपालखोज
२०७९ माघ १८ गते ९:४३

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सदस्यसचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।
मल्लले पोखरामा मंगलबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी- ट्वान्टी लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया