साफ यू-ट्वान्टी महिला फुटबल : नेपाल र बंगलादेश भिड्दै
नेपालखोज
२०७९ माघ २० गते ९:०२
काठमाडाैं । साफ यू-ट्वान्टी महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । आजदेखि सुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले घरेलु टोली बगंलादेशसँग खेल्दै च्याम्पिनयसिपको सुरुवात गर्दैछ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल साँझ पौने ७ बजे सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया