फेरि सर्यो माओवादीको स्थायी समिति बैठक
नेपालखोज
२०७९ माघ २० गते १२:३६

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शुक्रबार) दिउँसो ३ बजे बस्ने भनिएको बैठक भोलि (शनिबार) दिउँसो १ बजे बस्ने गरी सरेको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यवस्तताका कारणले बैठक सार्नु परेको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया