माओवादीको स्थायी समिति बैठक बस्दै
नेपालखोज
२०७९ माघ २१ गते ६:३०

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बस्ने जनाइएकाे छ ।
हिजाे बस्ने भनिएकाे बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यवस्तताका कारणले सार्नु परेको जनाइएकाे थिए । पार्टीको बैठक यसअघि पटक पटक सर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया