प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी
नेपालखोज
२०७९ माघ २१ गते १०:२२

काठमाडाैं । सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक जारी छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बैठक बसेको हो । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।
बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया