मंगलबार, असार १०, २०८२

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

नेपालखोज २०७९ माघ २७ गते १०:१४

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । बैठक प्रधानमन्त्री पुष्षकमल दाहाल (प्रचण्ड) निवास बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

हिजो बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया