रास्वपाले थप्यो केन्द्रीय सदस्य
नेपालखोज
२०७९ फागुन १ गते १८:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो केन्द्रीय समितिको आकार बढाएको छ ।
आज बसेको बैठकले थप १६ जना केन्द्रीय सदस्य मनोनयन गर्दै ४० सदस्य पुर्याएको हो । थपिनेमा रमेश प्रसाई र ज्वाला संग्राला समेत छन् ।
सम्बन्धित
प्रतिक्रिया