उपचारका लागि वर्षमान पुन चीन प्रस्थान
नेपालखोज
२०७९ फागुन ३ गते ८:०३

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीन प्रस्थान गरेका छन् । लामो समयदेखि जन्डिसबाट पीडित उनी फलोअपका लागि चीन प्रस्थान गरेका हुन् ।
वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको हुन् ।उनले चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा फलोअप जाँच गराउने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया