शनिबार, असार १४, २०८२

सांसद भण्डारीको उपचार : ट्रायलको लागि भेन्टिलेटर हटाइयो

नेपालखोज २०७९ फागुन ८ गते ११:५०

काठमाण्डौं । गत विहिबार ग्याँस दुर्घटनामा गम्भिर घाइते बनेका प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको उपचारमा ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ ।

भारतको मुम्बईको नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको शरिरमा ज्वरो आएको छैन् भने स्वास्थ्यका सम्पूर्ण पारामिटर सामान्य रहेको मुम्वईबाट माधव न्यौपानेले जनाए ।

सुन्निएको भाग घट्दै गएको छ ।

प्रतिक्रिया