शुक्रबार, वैशाख १२, २०८२

पठान अन्ततः एक हजार करोड क्लबमा पुग्ने निश्चित

नेपालखोज २०७९ फागुन ९ गते ११:५०

मुम्बई । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ । सोमवारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबैभन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज फिल्मले जनाएको छ ।

गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ । उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ बलिउड बादशाहु को छबीलाइ पुष्टी गरेको बलिउड समिक्षकहरुले बताउँन थालेका छन ।

प्रतिक्रिया