आइतबार, असार ८, २०८२

प्रधानमन्त्री प्रचण्डले गरे आठ दललाई सरकारमा सहभागी हुन प्रस्ताव

नेपालखोज २०७९ फागुन १२ गते २०:४०

काठमाडाैं । प्रधानमन्त्री प्रचण्डले आज बालुवाटर बैठकमा सहभागी आठ दललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । पुस १० गते सरकार गठनका लागि बनेको सत्ता गठबन्धन भत्किएको संकेत गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलका शीर्ष नेताको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेसँगै नयाँ गठबन्धन बनेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि नयाँ गठबन्धन बनेको बताउँदै यही गठबन्धनले समृद्धि हासिल गर्ने काममा लाग्ने बताएका थिए ।

प्रतिक्रिया