आठ दलको संयुक्त बैठक बस्दै
नेपालखोज
२०७९ फागुन १३ गते १०:३७

काठमाडौं । आठ दलको संयुक्त बैठक बस्दै छ । नेपाली कांग्रेसको आह्वानमा राष्ट्रपति उम्मेद्वार चुन्ने विषयमा शुक्रबारदेखि बनेको नयाँ गठबन्धनका आठै दलको बैठक १ बजे राखिएको छ ।
आठै दलको तर्फबाट राष्ट्रपतिका साझा उम्मेद्वार कांग्रेस नेता पौडेलको उमेदवारीमा प्रस्तावक र समर्थकको टुंगो पनि सोही बैठकले लगाउनेछ ।
सम्बन्धित
प्रतिक्रिया